-
विश्लेषण: कमलरीदेखि सभासदसम्म, शान्ता चौधरी
कोलिंसमा GRE को पढाई सकेर फर्केपछि कोठामा मात्र के छिरेको थिए, अगाडिको टेबलमा अनौठो नाम गरेको एउटा पुस्तकमाथि मेरो नजर पुग्यो—“शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म” | पुस्तकको नाम आफैमा मेरो ध्यान खिच्नको लागि पर्याप्त थियो| पुस्तकको बिषय-बस्तुमा सरर्सर्ती नजर डुलाउदै जादा मेरो ध्यान, त्यहाँ भित्रको एउटा अध्यायको शीर्षकमा गयो: गर्भवती भएपछिको पिडा, जसको केही अंश म…